२०८३, आश्विन २० गते

images
  • राजनीति
  • थप उपचारका लागि सिंगापुरबाट हङकङ गए...

थप उपचारका लागि सिंगापुरबाट हङकङ गए देउवा

थप उपचारका लागि सिंगापुरबाट हङकङ गए देउवा

सीएनएन खबर
शनिवार, चैत्र ७ २०८२०६:२४
सीएनएन खबर
शनिवार, चैत्र ७ २०८२०६:२४
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।

    हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनीआज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । उनी गत फागुन १३ गते उपचारका लागि भन्दै सिङगापुर प्रस्थान गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend