२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, थापाको...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, थापाको अध्यक्षतामा बस्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, थापाको अध्यक्षतामा बस्ने

सोमवार, चैत्र ९ २०८२०२:५६
सोमवार, चैत्र ९ २०८२०२:५६
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका अनुरोध गरिएको छ ।

    सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत भएपछि पहिलोपटक बैठक बोलाइएको हो । भोलीको बैठक सभापति थापाकै अध्यक्षतामा बस्ने उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend