२०८३, आश्विन २० गते

images
  • राजनीति
  • शपथ लगतै एमालेले बोलायो सांसदलाई च्यासलमा,...

शपथ लगतै एमालेले बोलायो सांसदलाई च्यासलमा, ओलीले सम्बोधन गर्ने

शपथ लगतै एमालेले बोलायो सांसदलाई च्यासलमा, ओलीले सम्बोधन गर्ने

बिहिवार, चैत्र १२ २०८२०१:३०
बिहिवार, चैत्र १२ २०८२०१:३०
  • images

    काठमाडौँ । नवनिर्वाचित सांसदहरुलाई शपथ लगतै नेकपा एमालेले बोलाएको छ । एमालेले आफ्ना सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासलमा बोलाइएको हो ।

    प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । 

    ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने ।

    उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend