२०८३, आश्विन १९ गते

images
  • समाचार
  • देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भए बालेन...

देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भए बालेन शाह

देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भए बालेन शाह

सीएनएन खबर
शुक्रवार, चैत्र १३ २०८२१०:२१
सीएनएन खबर
शुक्रवार, चैत्र १३ २०८२१०:२१
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।

    संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend