२०८३, आश्विन २० गते

images

ओली र लेखक पक्राउ पछि कमल थापाको प्रतिक्रियाः बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा

ओली र लेखक पक्राउ पछि कमल थापाको प्रतिक्रियाः बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा

सीएनएन खबर
शनिवार, चैत्र १४ २०८२०७:४५
सीएनएन खबर
शनिवार, चैत्र १४ २०८२०७:४५
  • images

    काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेता कमल थापाले सरकार ‘निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा’ लागेको आरोप लगाएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि थापाको यस्तो प्रतिकृया आएको हो ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ । वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend