२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ओली पक्राउको विरोधमा सडकमा उत्रियो एमाले,...

ओली पक्राउको विरोधमा सडकमा उत्रियो एमाले, चाबहिलमा प्रदर्शन

ओली पक्राउको विरोधमा सडकमा उत्रियो एमाले, चाबहिलमा प्रदर्शन

शनिवार, चैत्र १४ २०८२०९:५६
शनिवार, चैत्र १४ २०८२०९:५६
  • images

    काठमाडौँ । नेकपा ९एमाले०ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्‍याली निकाल्न सुरु गरेको छ ।

    यति बेला (शनिबार बिहान साढे ९ बजे) काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ ।

    १०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् । शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

    ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend