काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेलगत्तै पक्राउका लागी प्रहरी परिचालन गरिएको थियो ।
तर बस्नेत भने सम्पर्कविहीन भएको प्रहरी स्रोतको भनाइ छ ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend