२०८३, आश्विन २० गते

images
  • राजनीति
  • पूर्णबहादुर खड्काले बोलाए कांग्रेस केन्द्रीय समितिको...

पूर्णबहादुर खड्काले बोलाए कांग्रेस केन्द्रीय समितिको बैठक, के छ एजेण्डा ?

पूर्णबहादुर खड्काले बोलाए कांग्रेस केन्द्रीय समितिको बैठक, के छ एजेण्डा ?

सोमवार, चैत्र १६ २०८२१०:३०
सोमवार, चैत्र १६ २०८२१०:३०
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउपछि उनले बैठक बोलाएका हुन् ।

    बैठक धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिन बस्ने बुझिएको छ । बैठकमा नेता शेखर कोइराला पक्ष पनि सहभागी बताइएको छ ।

    यसअघि शनिबार खड्काले एक वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकमाथि सरकारले गरेको राजनीतिक प्रतिशोधको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend