२०८३, आश्विन २० गते

images
  • राजनीति
  • अस्पताल भर्ना भए पूर्वमन्त्री खड्का, भएको...

अस्पताल भर्ना भए पूर्वमन्त्री खड्का, भएको के हो ?

अस्पताल भर्ना भए पूर्वमन्त्री खड्का, भएको के हो ?

सोमवार, चैत्र १६ २०८२११:२२
सोमवार, चैत्र १६ २०८२११:२२
  • images

    काठमाडौँ । पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

    विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

    अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको जनाईएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend