२०८३, आश्विन २० गते

images

राससका कार्यकारी अध्यक्ष झाले दिए राजीनामा

राससका कार्यकारी अध्यक्ष झाले दिए राजीनामा

सीएनएन खबर
सोमवार, चैत्र १६ २०८२०३:३८
सीएनएन खबर
सोमवार, चैत्र १६ २०८२०३:३८
  • images

    काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी अध्यक्ष वरिष्ठ पत्रकार धमेन्द्र झाले राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् ।

    राजीनामा पत्रमा नेपाल सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै झाले कार्यकालमा आफूले संस्थाको सवोत्तम हितमा काम गरेको बताएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend