२०८३, आश्विन २० गते

images
  • राजनीति
  • अर्थमन्त्री वाग्लेको पहिलो तार्गेटमा कर्मचारी, एकैपटक...

अर्थमन्त्री वाग्लेको पहिलो तार्गेटमा कर्मचारी, एकैपटक गरे ३० उपसचिवको सरुवा

अर्थमन्त्री वाग्लेको पहिलो तार्गेटमा कर्मचारी, एकैपटक गरे ३० उपसचिवको सरुवा

सोमवार, चैत्र १६ २०८२०३:५७
सोमवार, चैत्र १६ २०८२०३:५७
  • images

    काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेको पहिलो तार्गेटमा कर्मचारी परेका छन् । गत शुक्रबार अर्थमन्त्रीका रुपमा पदभार गरेसँगै उनले आइतबार ३० जना उपसचिवको सरुवा तथा पदस्थापना गरेका छन् । 

    शुक्रबार मन्त्रीका रुपमा पदभार ग्रहण गरेका उनले आइतबार नै मन्त्रालय मातहतमा रहेका उनीहरुको सरुवा तथा पदस्थापना गरेका हुन् । 

    मन्त्रालयका अनुसार यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएका छन्।

    1.jpg
    2.jpg
    3.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend