२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रमेश लेखकको रिटमा सर्वोच्चद्वारा कारण देखाउ...

रमेश लेखकको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

रमेश लेखकको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सोमवार, चैत्र १६ २०८२०४:१०
सोमवार, चैत्र १६ २०८२०४:१०
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले पूर्व–गृहमन्त्री रमेश लेखकलाई रिहाई गर्न माग गरिएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

    पक्राउ परेपछि लेखककी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

    जसमा सोमबार अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अश्वीकार गरेको हो ।

    न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend