२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, के...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, के छन् एजेण्डा ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, के छन् एजेण्डा ?

आइतवार, चैत्र २२ २०८२१२:२२
आइतवार, चैत्र २२ २०८२१२:२२
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

    प्रधानमन्त्रीको सचिारवालयका अनुसार दिउँसो १ बजे बैठक बस्दैछ । 

    बैठकमा तेलको संकट, कालोबजारी, महंगीबारे छलफल र निर्णय हुने बताइएको छ । यसअघि मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend