२०८३, आश्विन २० गते

images
  • राजनीति
  • राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी लीमा भण्डारी दिने...

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी लीमा भण्डारी दिने सहमति

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी लीमा भण्डारी दिने सहमति

आइतवार, चैत्र २२ २०८२०२:०२
आइतवार, चैत्र २२ २०८२०२:०२
  • images

    काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने सहमति भएको छ।

    राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने निर्णय गरिएको हो। 

    दलहरूबिच राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेलाई दिने सहमति भएको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend