२०८३, आश्विन १९ गते

images
  • समाचार
  • “रविको मुद्दामा सधैं बचाउ गर्ने नै...

“रविको मुद्दामा सधैं बचाउ गर्ने नै बने महान्यायाधिवक्ता”

“रविको मुद्दामा सधैं बचाउ गर्ने नै बने महान्यायाधिवक्ता”

आइतवार, चैत्र २२ २०८२०४:१८
आइतवार, चैत्र २२ २०८२०४:१८
  • images

    काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।

    महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend