२०८३, आश्विन २० गते

images

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै

सोमवार, चैत्र २३ २०८२१०:२४
सोमवार, चैत्र २३ २०८२१०:२४
  • images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

    बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकतालाई टुंग्याउनेसहित आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । 

    बैठकको एजेन्डामा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा प्रतिवेदन, महाधिवेशनको आयोजना, सरकार र संसद्, पार्टी पुनर्गठन तथा तत्कालीन कार्ययोजना लगायत रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend