२०८३, आश्विन २० गते

images
  • राजनीति
  • गणेश पराजुलीको नेतृत्वमा प्रतिनिधिसभाको नयाँ नियमावली...

गणेश पराजुलीको नेतृत्वमा प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

गणेश पराजुलीको नेतृत्वमा प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

सोमवार, चैत्र २३ २०८२०३:०४
सोमवार, चैत्र २३ २०८२०३:०४
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले रास्वपाका गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरिएको हो । 

    रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो । संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो ।

    सभापति

    १ गणेश पराजुली

    सदस्यहरू

    ओजस्वी शेरचन

    खगेन्द्र सुनार

    खुस्बु ओली

    गजला समिम मिकरानी

    तपेश्वर यादव

    ध्रुवराज राई

    निशा डाँगी

    निश्कल राई

    वलावती शर्मा

    मधु चौलागाईँ

    यज्ञमणि न्यौपाने

    रेखा कुमारी यदाव

    सुलभ खरेल

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend