२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ओलीलाई प्रहरीले अस्पतालबाटै परिवारको जिम्मा लगायो,...

ओलीलाई प्रहरीले अस्पतालबाटै परिवारको जिम्मा लगायो, १३ दिनपछि हिरासतमुत्त

ओलीलाई प्रहरीले अस्पतालबाटै परिवारको जिम्मा लगायो, १३ दिनपछि हिरासतमुत्त

बिहिवार, चैत्र २६ २०८२११:१७
बिहिवार, चैत्र २६ २०८२११:१७
  • images

    काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

    बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ ।

    जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

    त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend