२०८३, आश्विन २० गते

images
  • राजनीति
  • उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई काँग्रेस,...

उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई काँग्रेस, एमाले र नेकपाको समर्थन

उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई काँग्रेस, एमाले र नेकपाको समर्थन

बिहिवार, चैत्र २६ २०८२०१:१५
बिहिवार, चैत्र २६ २०८२०१:१५
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएका छन् ।

    तीन दलले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हुन् । अहिले उपसभामुखको उम्मेदवारी दर्ता हुँदै छ।

    श्रम संस्कृति पार्टीले उम्मेदवारको फारम लिइसकेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपभामुखमा आफ्नो दलले महिला उम्मेदवार उठाउने घोषणा यसअघि नै गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend