२०८३, आश्विन २० गते

images

उपसभामुखमा रास्वपाको समर्थन राप्रपालाई

उपसभामुखमा रास्वपाको समर्थन राप्रपालाई

बिहिवार, चैत्र २६ २०८२०१:३०
बिहिवार, चैत्र २६ २०८२०१:३०
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राप्रपालाई समर्थन गर्ने भएको छ। 

    बिहीबार रास्वपा र राप्रपाबीच भएको छलफलमा सहमति जुटेको राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए। ‘रास्वपाले राप्रपालाई समर्थन गरिसक्यो,’ शाहीले भने। 

    प्रतिनिधि सभाको उपसभामुखका लागि बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ। उपसभामुखका लागि शुक्रबार प्रतिनिधि सभामा निर्वाचनको कार्यक्रम तय गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend