२०८३, आश्विन २० गते

images
  • राजनीति
  • उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टीलाई,...

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टीलाई, रुवि कुमारी ठाकुरले गराईन उम्मेदवारी दर्ता

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टीलाई, रुवि कुमारी ठाकुरले गराईन उम्मेदवारी दर्ता

बिहिवार, चैत्र २६ २०८२०२:११
बिहिवार, चैत्र २६ २०८२०२:११
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संस्कृति पार्टीलाई रहने भएको छ । 

    रास्वपाका प्रवक्ता मनिष झाले पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सासंद रुवि कुमारी ठाकुरलाई रहेको जानकारी दिए । २५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।

    त्यस्तै, राप्रपाबाट सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्। बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend