२०८३, आश्विन २० गते

images

कांग्रेसको सपोट रुवी ठाकुरलाई

कांग्रेसको सपोट रुवी ठाकुरलाई

शुक्रवार, चैत्र २७ २०८२०४:०१
शुक्रवार, चैत्र २७ २०८२०४:०१
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

    शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 

    सभापति गगन थापाको चाहनाअनुसार कांग्रेसले ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

    ठाकुरको पक्षमा मतदान गर्ने प्रस्तावको समर्थन गर्न कांग्रेस सांसद बासना थापाले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेछिन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend