काठमाडौँ । प्रतिनिधिसभाको विषयगत समिति गठन भएको छ । शुक्रबारको प्रतिधिसभामा बैठकमा सभामुख डोलप्रसाद ९डीपी० अर्यालले समिति गठनको प्रस्ताव राखेका थिए ।
सभाले प्रस्ताव स्वीकृत गरेको हो । प्रतिनिधिसभाका १० र संयुक्त २ समिति रहेका छन् ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend