२०८३, आश्विन १९ गते

images

अपरान्ह ४:३० बजे मन्त्रिपरिषद् बैठक बस्ने

अपरान्ह ४:३० बजे मन्त्रिपरिषद् बैठक बस्ने

बुधवार, बैशाख २ २०८३१२:२६
बुधवार, बैशाख २ २०८३१२:२६
  • images

    काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २ गते बुधबार अपरान्ह ४ :३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

    प्रवक्ता पोखरेलले बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा आर्थिक विषयमा छलफल हुने जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend