२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रत्यक्ष नजितेका क्षेत्रमा रास्वपाको नयाँ रणनीति,...

प्रत्यक्ष नजितेका क्षेत्रमा रास्वपाको नयाँ रणनीति, समानुपातिक सांसदलाई जिम्मेवारी

प्रत्यक्ष नजितेका क्षेत्रमा रास्वपाको नयाँ रणनीति, समानुपातिक सांसदलाई जिम्मेवारी

मंगलवार, बैशाख ८ २०८३०२:००
मंगलवार, बैशाख ८ २०८३०२:००
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।

    रास्वपाले त्यसका लागि कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लम्बिनी प्रदेशमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    ती जिम्मेवारी तोकिएका सांसदहरुले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्ने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend