२०८३, आश्विन २० गते

images
  • राजनीति
  • राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दै...

राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, के छन्  एजेण्डा?

राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, के छन्  एजेण्डा?

बुधवार, बैशाख ९ २०८३१०:३३
बुधवार, बैशाख ९ २०८३१०:३३
  • images

    काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन् ।

    सभामुख अर्यालले बुधबार बिहान १० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका हुन् ।

    बैठकमा कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend