२०८३, आश्विन १९ गते

images
  • समाचार
  • संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदलको...

संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदलको बैठक सुरु

संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदलको बैठक सुरु

सिंहदरबारमा असिम साह नेतृत्वको टोली

बिहिवार, बैशाख १० २०८३०४:०२
बिहिवार, बैशाख १० २०८३०४:०२
  • images

    काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने उद्देश्यसहित गठन गरिएको कार्यदलको बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा रहेको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको हो।

    सरकारले संविधान संशोधनका विषयमा प्रारम्भिक धारणा संकलन र बहसलाई व्यवस्थित गर्न उक्त कार्यदल गठन गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend