२०८३, आश्विन २० गते

images

पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे

पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे

शुक्रवार, बैशाख ११ २०८३०७:१८
शुक्रवार, बैशाख ११ २०८३०७:१८
  • images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन्।

    पूर्वमन्त्रीसमेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेको हो। निर्माण व्यवसायी समेत रहेका पाण्डे कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन्।

    उनलाई निर्माण व्यवसायसँग सम्बन्धित कारोबारकै विषयमा पक्राउ गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend