२०८३, आश्विन १९ गते

images
  • फोटो फिचर
  • प्रहरी घेराबन्दीमा थापाथली: सुकुम्बासी आफैँ बस्ती...

प्रहरी घेराबन्दीमा थापाथली: सुकुम्बासी आफैँ बस्ती खाली गर्दै (फोटोफिचर)

प्रहरी घेराबन्दीमा थापाथली: सुकुम्बासी आफैँ बस्ती खाली गर्दै (फोटोफिचर)

शनिवार, बैशाख १२ २०८३०७:४०
शनिवार, बैशाख १२ २०८३०७:४०
  • images

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बस्ती हटाउने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

    सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ ।

    शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान पोको पार्दै देखिएका छन् । केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकाहरू भने अझै बस्तीमै रहेका छन् ।

    sukumbasi6.jpg
    sukumbasi5.jpg
    sukumbasi3.jpeg
    sukumbasi2.jpeg
    sukumbasi1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend