२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रास्वपाले बोलायो सचिवालय बैठक, के छन्...

रास्वपाले बोलायो सचिवालय बैठक, के छन् एजेण्डा ?

रास्वपाले बोलायो सचिवालय बैठक, के छन् एजेण्डा ?

आइतवार, बैशाख २० २०८३०७:३३
आइतवार, बैशाख २० २०८३०७:३३
  • images

    काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज ९आइतबार० बस्दैछ । बैठक मध्याह्न साढे १२ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ ।

    बैठकमा आगामी स्थानीय तह निर्वाचन र पार्टी महाधिवेशनबारे छलफल हुने पार्टीले जनाएको छ । साथै, बैठकमा संसदीय दलको विधान संशोधन र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend