२०८३, आश्विन २० गते

images

गोल्छासहित व्यवसायी पक्राउ, महासंघ–रास्वपा छलफलमा

गोल्छासहित व्यवसायी पक्राउ, महासंघ–रास्वपा छलफलमा

आइतवार, बैशाख २० २०८३११:३७
आइतवार, बैशाख २० २०८३११:३७
  • images

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका सांसदहरूसँग छलफल गरेका छन् ।

    व्यवसायीहरू धमाधम  पक्राउ पर्न थालेपछि आइतबार रास्वपाका सभापति लगायतसँग छलफल भएको हो ।

    metting.jpeg

    नेपालको आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रका चुनौती तथा सम्भावनाबारे छलफल हुँदै गरेको एक व्यवसायीले बताए ।

    महासंघकै पूर्व अध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष शेखर गोल्छासहितका व्यवसायीहरू पक्राउ परेका छन् ।

    metting1.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend