२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक...

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज ३ बजे

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज ३ बजे

मंगलवार, बैशाख २२ २०८३०७:२१
मंगलवार, बैशाख २२ २०८३०७:२१
  • images

    काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान ९संशोधन र परिमार्जनसहित, २०८३०को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक आज दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए ।

    बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए ।

    कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend