२०८३, आश्विन २० गते

images
  • राजनीति
  • आज बस्दै रास्वपा सचिवालय बैठक, जिल्ला...

आज बस्दै रास्वपा सचिवालय बैठक, जिल्ला समिति विघटनदेखि कारबाहीसम्म एजेन्डा

आज बस्दै रास्वपा सचिवालय बैठक, जिल्ला समिति विघटनदेखि कारबाहीसम्म एजेन्डा

आइतवार, बैशाख २७ २०८३०७:३४
आइतवार, बैशाख २७ २०८३०७:३४
  • images

    काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

    बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

    बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

    यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने पार्टीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend