२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसदीय सुनुवाइ समितिबाट डा. मनोज शर्मा...

संसदीय सुनुवाइ समितिबाट डा. मनोज शर्मा सर्वसम्मत अनुमोदित

संसदीय सुनुवाइ समितिबाट डा. मनोज शर्मा सर्वसम्मत अनुमोदित

मंगलवार, जेठ ५ २०८३०४:०६
मंगलवार, जेठ ५ २०८३०४:०६
  • images

    काठमाडौँ । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । 

    सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो ।   समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

    सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend