२०८३, आश्विन २० गते

images
  • राजनीति
  • विपक्षीको निरन्तर विरोध पछि बल्ल...

विपक्षीको निरन्तर विरोध पछि बल्ल संसदमा बोल्न तयार भए प्रधानमन्त्री शाह

विपक्षीको निरन्तर विरोध पछि बल्ल संसदमा बोल्न तयार भए प्रधानमन्त्री शाह

मंगलवार, जेठ १२ २०८३०५:५२
मंगलवार, जेठ १२ २०८३०५:५२
  • images

    कामाडौँ । विपक्षी दलको निरन्तर अवरोधका कारण प्रधानमन्त्री वालेन्द्र शाह संसदमा बोल्न तयार भएका छन् । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित भएर सम्बोधन गर्ने बताएका हुन् । 

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरुले निरन्तर विरोध गरेपछि बुर्लाकोटीले प्रधानमन्त्ती संसदमा उपस्थित भएर सम्बोधन गर्ने बताएका हुन् । 

    ‘सम्माननीय प्रधानमन्त्री ज्यू संसदमा आउनुहुन्छ । सम्भव त एक हप्ताभित्रै संसदमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहान्छु,’ बुर्लाकोटीले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend