२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बजेटअघि कांग्रेस संसदीय दलको बैठक आज,...

बजेटअघि कांग्रेस संसदीय दलको बैठक आज, रणनीति तय गरिने

बजेटअघि कांग्रेस संसदीय दलको बैठक आज, रणनीति तय गरिने

बिहिवार, जेठ १४ २०८३०९:५५
बिहिवार, जेठ १४ २०८३०९:५५
  • images

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

    बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा बजेट अधिवेशन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भोलि (जेठ १५ गते) संसदमा प्रस्तुत हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend