२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • नेपाली बजारमा सुन–चाँदी दुवैको भाउ घट्यो,...

नेपाली बजारमा सुन–चाँदी दुवैको भाउ घट्यो, उपभोक्तालाई राहत

नेपाली बजारमा सुन–चाँदी दुवैको भाउ घट्यो, उपभोक्तालाई राहत

सीएनएन खबर
बिहिवार, जेठ १४ २०८३११:१३
सीएनएन खबर
बिहिवार, जेठ १४ २०८३११:१३
  • images


    काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबर सुनको मूल्य तोलामै ५५ सय रुपैयाँ घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ। 

    बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९० हजार ५ सय कायम भएको थियो। 

    यस्तै। आज चाँदीको मूल्य पनि तोलामा २१५ रुपैयाँ घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend