२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बजेट पास गर्न प्रधानमन्त्ती बालेनले बोलाए...

बजेट पास गर्न प्रधानमन्त्ती बालेनले बोलाए साढे २ बजे मन्त्रिपरिषद् बैठक

बजेट पास गर्न प्रधानमन्त्ती बालेनले बोलाए साढे २ बजे मन्त्रिपरिषद् बैठक

शुक्रवार, जेठ १५ २०८३१२:२४
शुक्रवार, जेठ १५ २०८३१२:२४
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले शुक्रबार दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

    सरकारले आग अपराह्न ४ बजे संसदको दुबै सदनलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट पेश गर्दैछ । संसद बैठक अघि उक्त बजेट पारित गर्न प्रधानमन्त्री शाहले क्याबिनेट बैठक बोलाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend