२०८३, आश्विन १९ गते

images
  • समाचार
  • टेलिकमको ३४ प्रतिशत सेयर जनतामा बेच्ने...

टेलिकमको ३४ प्रतिशत सेयर जनतामा बेच्ने सरकारको निर्णय

टेलिकमको ३४ प्रतिशत सेयर जनतामा बेच्ने सरकारको निर्णय

शुक्रवार, जेठ १५ २०८३०४:४०
शुक्रवार, जेठ १५ २०८३०४:४०
  • images

    काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । 

    अर्थमन्त्री डां स्वर्णिम वाग्लले शुक्रबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट सार्वजनिक गरेका हुन् । उनले ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए । 

    त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend