२०८३, आश्विन २० गते

images
  • राजनीति
  • निर्वाचन कानुन संशोधनले पायो अन्तिम रूप,...

निर्वाचन कानुन संशोधनले पायो अन्तिम रूप, राष्ट्रपतिबाट प्रमाणीकरण

निर्वाचन कानुन संशोधनले पायो अन्तिम रूप, राष्ट्रपतिबाट प्रमाणीकरण

सोमवार, जेठ १८ २०८३०६:५९
सोमवार, जेठ १८ २०८३०६:५९
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई आएका दुई विधेयक आइतबार प्रमाणीकरण गरेका छन् ।

    राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३) र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् ।

    नेपालको संविधानको व्यवस्था अनुसार संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिसमक्ष पेश भएका यी विधेयक प्रमाणीकरणसँगै कानुनका रूपमा कार्यान्वयनको बाटो खुलेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend