२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संसद्‌मा भएको तोडफोडको छानबिन गर्न समिति...

संसद्‌मा भएको तोडफोडको छानबिन गर्न समिति गठन, स्थगित भयो संसद् बैठक

संसद्‌मा भएको तोडफोडको छानबिन गर्न समिति गठन, स्थगित भयो संसद् बैठक

सोमवार, जेठ १८ २०८३०४:५८
सोमवार, जेठ १८ २०८३०४:५८
  • images

    काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका हुन् । 

    संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ ।

    सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी गराए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend