२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार,...

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार, आन्तरिक अनुशासन र उजुरीमाथि छलफल हुने

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार, आन्तरिक अनुशासन र उजुरीमाथि छलफल हुने

बुधवार, जेठ २० २०८३०६:५१
बुधवार, जेठ २० २०८३०६:५१
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ ।

    समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । 

    बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

    बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend