२०८३, भाद्र १३ गते

images

किन मुस्ताङ जाँदैछन् प्रधानमन्त्री बालेन ?

किन मुस्ताङ जाँदैछन् प्रधानमन्त्री बालेन ?

images
शुक्रवार, भाद्र ५ २०८३०७:०१
शुक्रवार, भाद्र ५ २०८३०७:०१
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङ जाँदै छन् ।

    प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारीअनुसार उनी आज मुस्ताङ जाँदै छन् । यद्यपि, उनी कतिबेला त्यसतर्फ प्रस्थान गर्ने भन्नेबारे जानकारी दिइएको छैन । उनी पोखराहुँदै मुस्ताङ जान लागेका हुन् ।

    प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक शाह मुस्ताङ जान लागेका हुन् । प्रधानमन्त्री शाहको मुस्ताङको कार्यक्रमबारे पनि बताइएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend