२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, आश्विन १ २०८३११:०१
बिहिवार, आश्विन १ २०८३११:०१
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    योसँगै बिहीबार छापावाल सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यस्तै, बिहीबार चाँदीको मूल्य ६० रुपैयाँ घटेर ४ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend