२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपा सचिवालय बैठक आज बस्दै, समसामयिक...

रास्वपा सचिवालय बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

रास्वपा सचिवालय बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

सीएनएन खबर
आइतवार, आश्विन ४ २०८३०७:३०
सीएनएन खबर
आइतवार, आश्विन ४ २०८३०७:३०
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।

    ‘सभापति रवि लामिछानेज्यूको सभापतित्वमा समसामयिक विषयमा सचिवालयको बैठक आज पार्टी  केन्द्रीय कार्यालयमा बस्दै छ’, पार्टी प्रवक्ता जगदीश खरेलले भने ।

    उनका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend