२०८३, आश्विन २८ गते

images
  • समाचार
  • प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७...

प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोड रुपैयाँ मौज्दात

प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोड रुपैयाँ मौज्दात

images
बुधवार, आश्विन २८ २०८३११:०९
बुधवार, आश्विन २८ २०८३११:०९
  • images

    काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend