२०८३, आश्विन २० गते

images
  • राजनीति
  • एकै पटक ४० सहसचिवको सरुवा,को कहाँ...

एकै पटक ४० सहसचिवको सरुवा,को कहाँ ?(सूचीसहित)

एकै पटक ४० सहसचिवको सरुवा,को कहाँ ?(सूचीसहित)

सोमवार, कार्तिक ५ २०८१०४:४८
सोमवार, कार्तिक ५ २०८१०४:४८
  • images

    काठमाडौं । सरकारले ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरे हो ।

    मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सूची सार्वजनिक गरेको हो । सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा हुँदा अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend