२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
बिहिवार, कार्तिक १२ २०८३१०:४४
बिहिवार, कार्तिक १२ २०८३१०:४४
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदी प्रतितोला ५० रुपैयाँले सस्तिएको छ।

    महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य भने प्रतितोला तीन हजार ९३० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend