२०८३, मंसिर ७ गते

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

images
बुधवार, कार्तिक १८ २०८३११:४१
बुधवार, कार्तिक १८ २०८३११:४१
  • images

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० ले बढेको छ, भने चाँदीको मूल्य २० ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला  दुई लाख ७५ हजार ६००  र चाँदीको मूल्य तीन हजार ६५५ कायम भएको छ । 

    हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार  र चाँदीको मूल्य  तीन हजार ६७५ कायम थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend