२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको...

साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
आइतवार, कार्तिक २९ २०८३१०:५८
आइतवार, कार्तिक २९ २०८३१०:५८
  • images

    काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन नै सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सुन प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको हो ।

    महासंघका अनुसार, यस दिन सुनको मूल्य तोलामा दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । चाँदी तोलामा तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend